National

नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत १० जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी

Nepal Investment Bank
  • बैंकिङ संसार
हेटौँडा । नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकमा कार्यरत १० जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
बैंकको हेटौँडा शाखामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीहरुलाई हाल आइसोलेसनमा राखिएको छ । संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकाहको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।
बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै बैंकका सबै प्रकारका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यस्तै संक्रमित कर्मचारीहरुको स्वास्थ्यस्थिति भने सामान्य रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै