National

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Chhimek Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीले एक सूचना प्रकाशन गर्दै संस्थापक सेयर विक्री गर्न लागेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको छ । 
यस्तै सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आइपुग्ने गरि आवेदन दिन आग्रह पनि बैंकले गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै