National

प्रभु बैंक लिमिटेडको २० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । बैंकको २० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो । 
अब उक्त सेयर लगानीकर्ताहरुले खरीद तथा विक्री गर्न सक्नेछन् । नेप्से र कम्पनीबीच ऋणपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनदेखि नेप्सेमा दोस्रो बजारमा कारोबार हुने बैंकले जनाएको छ ।
बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । बैंकले ‘प्रभु बैंक डिबेन्चर २०८४ नामक ऋणपत्र नेप्सेमा सूचीकृत गरेको हो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै