National

नबिल बैंकमा कार्यरत १ जना कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु

 Nabil Bank
  • बैंकिङ संसार 
पोखरा । नबिल बैंकमा कार्यरत कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बैंकको पोखरा शाखामा कार्यरत १ जना कर्मचारीको कोरोना संक्रमणकाको काराण मृत्यु भएको हो । उनी बैंकको सुरक्षाकर्मीको रुपमा कार्यरत थिए । 
उनलाई बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो सोही क्रममा उनको मृत्यु भएको हो । त्यस्तै उनको सम्पर्कमा आएकाहरुलाई हाल क्वारेन्टाईनमा राखिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै