National

राष्ट्रिय वाणिज्य बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन

 Rastriya Banijya Bank
  • बैंकिङ संसार 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यस अघि रहेको १२ अंकको खाता नम्बर अहिले १६ अंकको बनाई परिवर्तन गरेको हो । 
एसएमएस सेवा लिएका ग्राहकहरुलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकरी गराई सकिएको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा बाट पनि नयाँ खाता नम्बर थाहा पाउन सक्ने व्यवस्था रहेको बैंकले एक सुचना मार्फत जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै