National

दुइपांग्रे सवारी साधनको व्यापार ह्वात्तै बढ्यो, मुख्य कारण बन्यो बैंकिले दिने सहुलियत !

BANK SCHEME
  • बैंकिङ संसार 
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत दिन थालेपछि दुइपांग्रे सवारी साधनको व्यापार ह्वात्तै बढेको छ । बैंकहरुले सहुलियत दिन थालेपछि गत वर्षका दशैंमा भन्दा बढी सवारी साधनको बिक्री बढेको हो। गाडि कम्पनीहरुले ६ महिनाको किस्ता समेत आफैले बुझाउने समेतका स्किम ल्याएपछी यस्तो बढोत्तरी देखिएको हो।
यता बैंकहरु लगानी गर्न तयार भएपनि ४ पांग्रेको व्यापार भने खासै बढेको छैन । लकडाउनका कारण मोटरसाइकल र स्कुटरको आवश्यकता बढेको अनुभूति ग्राहकले गरेका बेला बैंकले दिएको सहुलियतले उनीहरुलाई थप प्रोत्साहन गर्दा दुइपांग्रेको बिक्रि बढेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै