National

ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार
बाँके । ग्लोबल आइएमई बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका कोहलपुर र नेपालगन्जमा रहेका शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । बिरामीको आईसोलेसनमा उपचार भईरहेको छ । 
त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ सुरु भईरहेको छ । कोरोना संक्रमण पुष्टी भएसँगै उक्त बैंक शाखा बन्द गरिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्र केरोनाको उच्च जोखिममा परिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै