National

एनएमबि बैंकको कम्पनी सचिवमा प्रमोद कुमार दहाल नियुक्त

 Nmb Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनएमबि बैंकको कम्पनी सचिवमा प्रमोद कुमार दहाल नियुक्त भएका छन् । बैंकको साउन ८ गते बसेको संचालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 
 सोही  अनुसार बैंकले दहाललाई साउन ९ गते शुक्रबारदेखि लागु हुने गरी  कम्पनी सचिवमा नियुक्त गरेको हो  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै