बैंकमा रोजगारीको अवसर, जनता बैंकले माग्यो आईटी डिपार्टमा ६ जना कर्मचारी

काठमाडौं - जनता बैंकले कमचारीको माग गरेको छ । बैंकले आईटी डिपार्टका लागि ६ जना कर्मचारीको माग गरेको हो । सम्बन्धित विषयमा बैंकले स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने बताएको छ ।

बैंकले कम्तिमा पनि दुई बर्षको अनुभव भएको कर्मचारीको माग गरेको छ । बैंकले मार्च २० तारिकसम्मका लागि सो कर्मचारीको आवेदन माग खुल्ला गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मार्च २० भित्र आवेदन दिईसक्नुपर्ने छ ।


प्रतिकृया दिनुहोस्