अभिकर्ता बन्न चाहनुहुन्छ, शिखर इन्स्योरेन्समा छ अवसर

 Shikhar Insurance
काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले आगामी चैत्र २० देखि देखि २३ गतेसम्म चार अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि १२.३० बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।

कम्पनीको अभिकर्ताकर्ता भई काम गर्न चाहने व्यक्ति तथा संस्थाहरु तालिम सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्