प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओलीको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलियो !

Rastriya Banijya Bank
  • बैंकिङ संसार 
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको छ । ‘जेष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता’ राष्ट्रिय अभियानको शुरुवात कार्यक्रममा प्रधानमन्त्रीका बुबाको खाता खोलिएको हो ।

यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यकी आमा धनलक्ष्मी शाक्यको पनि राष्ट्रि वाणिज्य बैंकमा खाता खोलिएको छ । उनिहरु दुवैका खाता खोली बैंकले चेक प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस्