राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव !

 Rastriya Banijya Bank
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अधिकृत तह, उप प्रसाशकका लागि १ जना, अधिकृत तहका लागि १ जना र वरिष्ठ साहायकका लागि ३ जना गरी ५ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको स्थानमा तोकिएको समयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्