सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंकद्धारा करुणा फाउण्डेशन नेपाललाई २१ थान व्हील चेयर हस्तान्तरण

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत करुणा फाउन्डेशन नेपाललाई २१ थान व्हील चेयर हस्तान्तरण गरेको छ ।

उक्त व्हील चेयरहरु बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले करुणा फाउन्डेशन नेपालका कार्यकारी निर्देशक दीपकराज सापकोटालाई हस्तान्तरण गरेका हुन् । करुणा फाउन्डेशन नेपाल वि.स. २०७२ देखि इलाम र सुनसरी जिल्लामा अपाङ्गता रोकथाम र अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको जीवनमा गुणस्तरीय सुधार ल्याउन क्रियाशील रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्