दैलेख ठाँटीकाँधमा पुग्यो नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शाखा, १ सय २६ स्थानमा शाखा सञ्जाल

 ncc bank
  • बैंकिङ संसार
काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको हो ।

उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान गरिने बैंकले जनाएको छ । देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा दिंइदै आएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्