नबिल बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

बैंकिङ संसार
काठमाडौँ - नबिल बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले आईटी डिपार्टका लागि ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे २९ भित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्