फर्पिङमा पुग्यो सिद्धार्थ बैंकको नयाँ शाखा, १ सय ५३ स्थानमा पुग्यो शाखा सञ्जाल...!

 siddhartha bank
  • बैंकिङ संसार
काठमाडौँ - सिद्धार्थ बैंकले आइतबार फर्पिङ शाखाको उद्घाटन गरेको छ । बैंकको फर्पिङ शाखाको उद्घाटन दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले गरेका छन् ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्