नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट बैकिङ नियुक्त

 nepal agro laghubitta
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबीआई मर्चेन्ट बैकिङले सुरु गरेको छ । अब नेपाल एग्रोको सेयर सम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एसबीआई मर्चेन्टले गर्नेछ ।

एसबीआईले वैशाख १७ गतेदेखि सेयर रजिष्ट्रारको काम सुरु गरेको हो । नेपाल एग्रोले गत वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रतिकृया दिनुहोस्