सिटिजन्स बैंकले माग्यो विभिन्न ४ पदका लागि कर्मचारी, अन्य जानकारीका लागि 'भ्याकेन्सी नोटिस' हेर्नुहोस !

 citizens bank
  • बैंकिङ संसार 
काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले प्रोभिन्सियल म्यानेजर २, ब्रान्स म्यानेजर केहि, रिलेशनशिप अफिसर केहि, डिपोजिट मार्केटिङ अफिसरमा केहि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २२ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्