एनएमबि लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, प्लस टु गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - एनएमबि लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले कनिष्ठ अधिकृतका लागि केहि, सुपरभाइजरका लागि केहि र बरिष्ठ सहायकका लागि केहि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिइ सक्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्