सिटिजन्स बैंकमा ४ जना सहायक प्रमुख कार्यकारी अधिकृत नियुक्त, कात्तिक १ बाट कार्यभार सम्हाल्ने

 citizens bank
  • बैंकिङ संसार 
काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ४ जनालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकले हालका प्रमुख कर्जा अधिकृत सुमितबाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्रलाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई २०७६ कार्तिक १ गतेबाट लागु हुने गरी सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

बैंकको स्थापनाकाल देखि नै आबद्ध चारै जनाले विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्