महिला सहयात्रा माइक्रोफाइनान्सले माग्यो कर्मचारी, +2 गरेकालाई पनि अवसर (भ्याकेन्सी नोटिससहित)

 mahila sahayatra microfinance
  • बैंकिङ संसार 
काठमाडौं - महिला सहयात्रा लघुवित्त वित्तीय सथाले विभिन्न् पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले सहायक प्रमुख कार्यकारी अधिकृतका लागि केही, सहायक प्रबन्धकदेखि प्रबन्धक स्तरसम्मको लागि केही, कनिष्ठ अधिकृतदेखि अधिकृतसम्मका लागि केही, नेटर्वकिङ एण्ठ सिस्टम एडमिनिस्टरका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक तथा सहायकका लागि केही, प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्