मनकामना लघुवित्तमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोतिससहित)

 manakamana-laghubitta
  • बैंकिङ संसार 
काठमाडौँ । मनकामना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले प्रबन्धक/ सहायक प्रबन्धक, बरिष्ठ अधिकृत/अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक (शाखा प्रमुख) , सहायक र कनिष्ठ सहायक /प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको १५ दिभित्र आवेदन दिनसक्ने संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्