माइक्रोफाइनान्स रोजगारीको अवसर, एनएमबि माइक्रोफाईनान्सले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित) बैंकिङ संसार काठमाडौँ - एनएमबि लघुवित्तले कर्मचारीको माग गरेको छ । लघुवित्तले आइटी हेडका लागि १ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ । प्रतिकृया दिनुहोस्
साथीवाला बैंकको दुश्मनलाई दिएजस्तो सेवा, ब्राण्डीङमा नम्बर १ एनआईसी एशिया बैंक सर्भिसमा थर्ड-क्लास ! (भाग २)
कर्मचारीमाथि एनआईसी एशिया बैंकको चरम श्रम शोषण, कर्मचारी भन्छन् हामीलाई त बैंक, 'दिन पनि... रात पनि...' (भाग १)