सिद्धार्थ बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित)

siddhartha bank
  • बैंकिङ संसार 
काठमाडौँ । सिद्धार्थ बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले नाम्चेका लागि अफिसर वा सिनियर अफिसर लेभलको शाखा प्रबन्धक, क्रेडिट डिपार्टका लागि जुनियर अफिसर वा सिनियर एसिस्टेन्ट र अपरेसन डिपार्टका लागि सिनियर एसिस्टेन्ट मागेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिक सेप्टेम्बर ३ सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।  

प्रतिकृया दिनुहोस्