एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, अनुभव नभएकालाई पनि अवसर ! (भ्याकेन्सी नोटिससहित)

excel development bank
  • बैंकिङ संसार 
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले सिनियर असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले असोज ८ गते भित्र कार्यालय समयमा नै आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्