सर्लाहीको मालपोत कार्यालयमा एनसिसी बैंकको एक्सटेन्सन काउण्टर, मेयर निर्सल साहले गरे उद्घाटन !

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सर्लाहीको मलंगवास्थित भुमि सुधार तथा मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको मलंगवा नगरपालिका मेयर निर्सल साहले उद्घाटन गरे ।

काउण्टर उद्घाटन कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख समिर आचार्य पनि उपस्थित थिए ।

प्रतिकृया दिनुहोस्