स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले माग्यो कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 swabalamban laghubitta
  • बैंकिङ संसार 
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले करार सेवामा कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रविधि सहायक प्रबन्धक पदमा ३ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लघुवित्तको केन्द्रिय कार्यालयमा गई निवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्