माछापुच्छ्रे बैंकले माग्यो दुई पदका लागि ११५ जना कर्मचारी, हेर्नुहोस् कहिलेसम्म पाइन्छ आवेदन दिन ? (भ्याकेन्सीसहित)

machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनि र ट्रेनि जुनियर एसिस्टेन्ट पदका लागि ११५ जना कर्मचारी माग गरेको हो । बैंकले म्यानेजमेन्ट ट्रेनि पदका लागि २५ जना र ट्रेनि जुनियर एसिस्टेन्ट पदका ९० जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कात्तिक १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्