सिभिल बैंकले ६.५७% नगद लाभांश दिँदै


काठमाडौं - सिभिल बैंकले ६.५७% नगद लाभांश दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको २८८औँ बैठकले गत आर्थिक वर्षकको मुनाफाको चुक्ता पुँजीबाट ६.५७% नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले सेयरधनीहरुलाई ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ नगद वितरण भएको छ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

प्रतिकृया दिनुहोस्