तीन लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर, यस्तो छ संस्थाले मागेको आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

 jobs
  • बैंकिङ संसार 
काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थाले विभिन्न पदक लागि कर्मचारी माग  गरेका छन् ।  कर्मचारी माग गर्ने संस्थामा एनएमबि लघुवित्त, स्वस्तिक लघुवित्त र स्वरोजगार लघुवित्त रहेका छन् । 

यी तिनै संस्थाले सूचना जारी गर्दै कर्मचारी माग गरेका हुन् । 

एनएमबि लघुवित्तले फाइनान्स हेडका लागि १ जना कर्मचारीको माग गरेको छ। यस संस्थामा ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
स्वस्तिक लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षर्थीदेखि वरिष्ठ अधिकृतसम्मका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले मसिंर २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

त्यसैगरी स्वरोजगार लघुवित्तले शाखा प्रबन्धकदेखि अनुगमन अधिकृतसम्मका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्