महालक्ष्मी विकास बैंकले गर्यो हरिबोधनी एकादशीको अवसरमा पानी, जुस र डस्टविन वितरण !

mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ मन्दिरमा पिउने पानी, जुस साथै डस्टविन वितरण गरेको छ । बैंकले हरिबोधनी एकादशीको अवसर पारेर मन्दिर दर्शन गर्न आउने भक्तजनहरु पानी तथा जुस वितरण गर्नुका साथै मन्दिरलाई डस्टविन दिएको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्