एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैँजु र सुनीती श्रेष्ठ नियुक्त !

बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यान हुन् । समितिमा संस्थापक शेयरधनीका तर्फबाट निको पिजल र रामचन्द्र काफ्ले छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट हरिचन्द्र सुवेदी मात्र छन्।