कुमारी बैंक लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित) बैंकिङ संसार काठमाडौं । कुमारी बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले ६ जनवरीसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । प्रतिकृया दिनुहोस्
साथीवाला बैंकको दुश्मनलाई दिएजस्तो सेवा, ब्राण्डीङमा नम्बर १ एनआईसी एशिया बैंक सर्भिसमा थर्ड-क्लास ! (भाग २)
कर्मचारीमाथि एनआईसी एशिया बैंकको चरम श्रम शोषण, कर्मचारी भन्छन् हामीलाई त बैंक, 'दिन पनि... रात पनि...' (भाग १)