एभरेष्ट बैंकमा रोजगारीको सुवर्ण अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले २९ जनवरीसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्