कैलाश विकास बैंकद्धारा कर्णाली प्रदेशका सामुदायिक विधालयहरुका विधार्थीलाई छात्रवृत्ति प्रदान

 kailash bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । कैलाश विकास बैंकले कर्णाली प्रदेश अन्तर्गत कालीकोट जिल्लाका सामुदायिक विधालयहरुबाट एस.ई..ई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने गरिब, जेहेन्दार, आर्थिक अवस्था कमजोर र आगलागी पीडित परिवारका केही विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो । हाल यस बैंकले १०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरी बैकिंङ सेवा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्