ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कामना सेवा विकास बैंकले ल्यायो कल सेन्टर सञ्चालनमा

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मार्फत गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्