सेञ्चुरी बैंकले गर्यो निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम

Century bank
बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गरेको हो ।

चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा ती कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार रक्तदान कार्यक्रमा ३५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्