कामना सेवा बैंकले मोबाईल टपअपमा २५ प्रतिशत क्यासब्याक दिने

 kamana sewa bikash bank

  • बैंकिङ संसार

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यास ब्याक प्रदान गर्ने भएको छ । एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्