राष्ट्र बैंकद्वारा कोरोना प्रभावित व्यवसायलाई थप कर्जा सुविधा, क-कसले पाउने ?

Nepal Rastra Bank
  • बैंकिङ्ग संसार 
काठमाडौँ - नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट प्रभावित व्यवसायलाई थप कर्जा सुविधा प्रदान गरेको छ । राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन गर्दै कोरोनाका कारण व्यवसायमा परेको प्रभावको अवस्थालाइ मध्येनजर गरी स्वीकृत कर्जाकाे १० प्रतिशतसम्म चालु पूँजी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले होटल रेष्टुराँ, रिसोर्ट, ट्राभल, ट्रेकिङ्ग लगायतका पर्यटन क्षेत्र तथा हवाई उडड्यान, व्यवसायीक प्रयोजनका सवारी, पोल्ट्री व्यवसाय आदि सक्रिय वर्गमा वर्गिकृत ऋणीको परियोजना वा व्यवसायलेलाई यस्तो कर्जा सुविधा दिनेछ । यस्तो कर्जाको सीमा नवीकरण गर्न पाइने छैन । व्यवसायीले बढीमा १ वर्ष भित्र कर्जा चुक्ता गरिसक्नुपर्नेछ ।



प्रतिकृया दिनुहोस्