एभरेष्ट बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा
- बैंकिङ संसार
बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सञ्चालन मुनाफा बढेर ३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।