सेञ्चुरी बैंकले आफ्ना कर्मचारीको कोरोना बीमा गराउने

 century Bank
  • बैंकिङ संसार 
काठमाडौं । सेञ्चुरी बैंकले आफ्ना कर्मचारीहरुको कोरोना बीमा गराउने भएको छ । बैंकले लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सबै कर्मचारीहरुको बीमा गराउने निर्णय गरेको हो ।

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्