नेपाल बंगलादेश बैंकको मुद्दती योजनामा एक लाखको कोभिड-१९ बीमा

 nepal bangladesh bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंकले २ वर्षे मुद्दती योजनामा आफ्नो सम्पूर्ण ग्राहकहरुलाई एक लाख रुपैयाँको कोभिड-१९ बीमा गरिदिने योजना ल्याएको छ । हालको स्वास्थ परिस्थितीलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले न्यूनतम एक लाख रुपैयाँ मौजदातको २ वर्षभन्दा माथिको मुद्दती खाता खोल्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्