सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, साउन ५ गतदेखि लागू हुने !

 Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन ५ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार बचत खातामा २ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याज र १० प्रकारका बचत खातामा २.५० प्रतिशत ब्याज दिने व्यवस्था गरेको छ ।

यस्तै ५ प्रकारका बचत खातमा भने ४ प्रतिशत ब्याज दिने भएको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५० प्रतिशत र संस्थागतमा ६.५० प्रतिशत ब्याज दिने भएको छ ।

प्रतिकृया दिनुहोस्