एनएमबि बैंकले गर्याे नयाँ ब्याजदर सार्वजनिक

 nmb bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ कै ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर आज असार २६ गतेदेखि नै लागु हुने जनाएको छ । बैंकले कर्जातर्फ बेसरेटमा ५ प्रतिशत सम्म र फिक्स्ड तर्फ ११ दशमलव ९९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्