ग्लोबल आइएमई बैंकमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण

- बैंकिङ संसार
संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ ।साथै, बैंकका १ कर्मचारीमा कारोेना संक्रमण भेटिएसँगै बैंकका सबै कर्मचारीहरुको पनि पिसिआर परिक्षण भईरहेको छ । पछिल्लो समय बैंकिङ क्षेत्र केरोनाको उच्च जोखिममा परिरहेको छ ।