कामना सेवा विकास बैंकले शुल्क फिर्ता लिन आउन गर्‍यो आग्रह

 Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई शुल्क फिर्ता लिन आउन आग्रह गरेको छ । बैंकले कर्जा चुक्ता भुक्तान गरिसकेका ग्राहककलाई शुल्क फिर्ता लिन आउन आग्रह गरेको हो । 

बैंकले अग्रिम भुक्तानी शुल्क, बिलम्ब शुल्क, धितो फुकुवा शुल्क, र सुक्ष्म निगरानी शुल्क फिर्ता दिने भएको छ । शुल्क फिर्ता लिनको लागि ग्राहकहरुले सम्बन्धित शाखामा गएर सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ । 

प्रतिकृया दिनुहोस्