नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा दिपक कुमार डे नियुक्त

 Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंकले प्रमुख कार्यकारी अधिकृतको पदमा दिपक कुमार डेलाई नियुक्त गरेको छ । बैंकको संञ्चालक समितिको मिति २०७७/०४/२८ मा बसेको ४५२औं बैठकले दिपक कुमार डेलाई सिइओ पदमा नियुक्त गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुकुल भट्नागरको कार्यअवधि सकिएपछि संस्थागत शेयरधनी स्टेट बैंक अफ इन्डियाले डेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्