नेपाल एसबिआई बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् यस्तो छ बैंकको नयाँ व्याजदर

 Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २३ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर बैंकले सोमबार (भाद्र १५ गते) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको बचत खाताको नयाँ व्याजदरमा न्युनतम १ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज कायम गरेको छ । त्यस्तै, बैंकले २३ प्रकारको कर्जाको व्याजदर पनि सार्वजनिक गरेके छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः

प्रतिकृया दिनुहोस्