प्रभु बैंकका शाखा जोर बिजोर प्रणालीमा खुल्ने

 Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकका शाखाहरु अब जोर बिजोर प्रणालीमा खोलिने भएको छ । कोरोना संक्रमण बढेसँगै उक्त बैंकले जोर बिजोर प्रणालीमा शाखा खोल्ने भएको हो । प्रभु बैंकका केन्द्रीय कार्यालय बाहेकका अन्य शाखा कार्यालयहरु जोर बिजोर प्रणालीबाट सञ्चालन हुने भएको छ । 

उपत्यकाका विभिन्न शाखा कार्यालयहरुले सूचना टाँसेर आलोपालो प्रणाली सुरु गरेका हुन् । कुनै शाखा जोर गतेका दिन खुल्ने छन् भने कुनै शाखा बिजोर गतेका दिन खुल्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्