नेपाल राष्ट्र बैंकका गभर्नर क्वारेन्टाइनमा !

 NEPAL RASTRA BANK
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टीनमा बसेका छन् । राष्ट्र बैंकमा कार्यरत एक इन्जिनियरलाई कोरोना पोजेटिभ भएको पुष्टी भएपछी उनलाई भेटेका गभर्नर होम क्वारेन्टीनमा बसेका हुन्।

अस्पतालले कन्ट्रयाक टेसिङ गर्ने क्रममा ती इन्जिनियरले गभर्नर अधिकारीलाई भेटेको पाइएको थियो । बैंकभित्र काम गरिरहेका कर्मचारीलाई कोरोना देखिएपछि राष्ट्र बैंकले गत बिहीबारदेखि दैनिक ७०/८० जना कर्मचारीको पीसीआर टेष्ट गराईरहेको छ ।

प्रतिकृया दिनुहोस्